News Portal

सिन्धुलीमा भैँसीको आक्रमणले ७५ वर्षीय वृद्धको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैँसीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

संगीता गुरुङ
३०० पटक

सिन्धुली, १ फागुन – सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैँसीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले आक्रमण गर्दा ज्यान गएको हो।

घटना तब भयो जब गोपाल घर्ती छोरा फडिन्द्रको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न पुगे। अचानक किला भाँचेर भैँसीले आक्रमण गरेपछि घर्ती गम्भीर घाइते भएका थिए।

फडिन्द्रले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै बुबाको मृत्यु भइसकेको बताएका छन्। घटनापछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...