News Portal

संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयासमा खगेन्द्र सुनार पक्राउ

दलित अधिकारका लागि निरन्तर संघर्षरत खगेन्द्र सुनारलाई प्रहरीले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्ने क्रममा नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
२७० पटक

काठमाडौँ, माघ २८ – दलित अधिकारका लागि निरन्तर संघर्षरत खगेन्द्र सुनारलाई प्रहरीले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्ने क्रममा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले घटनाबारे जानकारी दिनुहुँदै भने, “सुनारले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि प्रहरीको नियन्त्रणमा लिनु परेको हो।”

सुनार गृहमन्त्री रमेश लेखकमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। उनका अनुसार, गृहमन्त्री लेखकले सर्लाहीका दलित युवाहरुको अन्तरजातीय विवाहलाई जातीय भेदभाव गर्दै टुटाउन दबाब दिएका छन्।

यस घटनाले दलित समुदायका आन्दोलनकारीलाई उत्तेजित पारेको छ, र उनीहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका छन्।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...