News Portal

चन्द्रागिरिमा पुरुषको निस्सासिएर मृत्यु, हिटर बालेर सुत्दा घटना

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तिनथानामा एक पुरुषको मृत्यु भएको छ।

संगीता गुरुङ
२०९ पटक

माघ २८, काठमाडौँ – चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तिनथानामा एक पुरुषको मृत्यु भएको छ। प्रहरीले प्राप्त जानकारी अनुसार, दुई तल्ले घरको भुइँ तलाको कोठामा ४० वर्षीय सुवासचन्द्र पौडेल मृत अवस्थामा फेला परेका हुन्।

पौडेल नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ का निवासी थिए। मृतकको कोठामा ओछ्यान र सिरक जलेको अवस्थामा भेटिएको छ, त्यस्तै भुइँमा राखिएको म्याट पनि जलेको अवस्थामा थियो।

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा पौडेल हिटर बालेर सुतेका थिए र त्यसपछि कोठामा निस्सासिएर मृत्यु भएको खुलासा भएको छ। प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...