News Portal

  • प्रचण्डको भनाइ – सरकार सामाजिक सञ्जालसँग डराएको

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सामाजिक सञ्जालसँग डराउने अवस्था आएको बताएका छन्।

    संगीता गुरुङ
    १४३ पटक

    काठमाडौँ, बिहीबार – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सामाजिक सञ्जालसँग डराउने अवस्था आएको बताएका छन्। संसदमा संशोधन गर्दै उनले भने, “यदि सरकारले आफ्ना अपराधसँग डराएको भए आजको अवस्था देख्नुपर्दैनथ्यो। पछिल्ला सात महिनामा सरकारले जनताको आवाज सुन्नै सकेन, जसका कारण जनता आज सरकारलाई नसुन्ने अवस्थामा पुगेका छन्।”

    प्रचण्डले सरकारले जनतामा विश्वास जगाउने कुनै पनि काम नगरेको र यसैले कांग्रेस र एमालेसँग एकजुट भएर आफूलाई चुनौती दिने स्थिति सिर्जना भएको आरोप पनि लगाए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...