News Portal

नेपाली कांग्रेसका नेता मानव बेचबिखनको आरोपमा पक्राउ

नेपाली कांग्रेसका नेता मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन्।

संगीता गुरुङ
२७३ पटक

२३ माघ, काठमाडौं – नेपाली कांग्रेसका नेता ताराप्रसाद खनाल मानव बेचबिखन र ओसारपसारको आरोपमा पक्राउ परेका छन्। अछामका प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ (क) का सभापति खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले जानकारी दिए।

“उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, त्यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो,” एसएसपी जिसीले बताए।

उनका अनुसार, खनालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...