News Portal

काठमाडौंको बाइपासमा युवक मृत फेला, प्रहरी अनुसन्धान जारी

काठमाडौंको बालाजु बाइपास क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
३२९ पटक

माघ २०, काठमाडौं –  बालाजु बाइपास क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

गएराति करिब ११:४५ बजे काठमाडौं महानगरपालिका-१६ स्थित प्राइम बैंकको पार्किङ क्षेत्रमा करिब २५-२६ वर्षका युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो। मृतकको साथमा भेटिएको राहदानीका आधारमा उनको पहिचान खुलाउने प्रयास भइरहेको छ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...