News Portal

  • निलम्बित सांसद रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुख घिमिरेसँग भेट्ने तयारी

    निलम्बित सांसद रवि लामिछाने आज सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् भने उनले आजै सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम समेत रहेको छ।

    संगीता गुरुङ
    १९९ पटक

    १८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने आज सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन्। संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुनु अघि उनले पार्टीका सांसदहरूसँग छलफल गर्ने तयारी गरेका छन्।

    रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम समेत रहेको छ। स्रोतले जनाएको छ, “सभापतिज्यू अहिले संसदीय दलको कार्यालय पुग्दै हुनुहुन्छ। उहाँले सांसदहरूसँग छलफल गरेपछि सभामुख घिमिरेलाई भेट्नुहुनेछ।”

    संसद् बैठक सुरु हुनुअघि लामिछानेले सांसदहरूलाई समसामयिक विषयमा जानकारी दिने र आगामी भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

    गत पुस ८ गते संसद् सचिवालयले लामिछानेलाई सांसद पदबाट निलम्बन गरेको थियो।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...