News Portal

बसमा यात्रु मृत फेला, प्रहरीले अनुसन्धान अघि बढायो

काठमाडौंबाट धनुषाको जटहीतर्फ गइरहेको एक बसमा यात्रु मृत फेला परेका छन्।

संगीता गुरुङ
३५४ पटक

माघ १५, जनकपुरधाम – काठमाडौंबाट धनुषाको जटहीतर्फ गइरहेको एक बसमा यात्रु मृत फेला परेका छन्। मृतक भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा यात्रा गरिरहेका यादव ढल्केबर पुगेपछि सिटमै मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले बस नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार, मृतकको शव परीक्षणका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ भने मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...