News Portal

गैर-आवासीय नेपाली उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेद्वारा प्रदिबेदन प्रस्तुत

सोमबार, २७ जनवरी २०२५, नेपाली समय अनुसार दिउँसो ५ बजे, गैर-आवासीय नेपाली उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेज्यूद्वारा प्रस्तुत प्रतिवेदनबारे सूचना सार्वजनिक गरिनेछ।

हिमालीसंचार संवाददाता
२५५ पटक

गत सोमबार, २७ जनवरी २०२५, नेपाली समय अनुसार दिउँसो ५ बजे, गैर-आवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को १०औं महाधिवेशन र उच्चस्तरीय समितिका हालसम्मका गतिविधिहरूबारे जानकारी गराउनका लागि गैर-आवासीय नेपाली उच्चस्तरीय समितिको सचिवालयद्वारा एनसीसीहरूसँगको जूम मिटिङको आयोजना गरिएको थियो।

उक्त मिटिङमा समितिका संयोजक डा. शेष घलेज्यूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो प्रतिवेदन यस इमेलसँग संलग्न छ। तपाईंहरू सबैलाई यसबारे जानकारी गराउन अनुरोध गर्दछौं।

धन्यवाद

बन्दना शर्मा

प्रोजेक्ट निर्देशक

गैर-आवासीय नेपाली उच्चस्तरीय समितिको सचिवालय बालुवाटार

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...