News Portal

गुल्मीमा ६० वर्षीय पुरुष मृत फेला

गुल्मीमा ६० वर्षीय पुरुष मृत फेला परेको छ।

संगीता गुरुङ
२२५ पटक

माघ ८, गुल्मी – गुल्मीको मालिका गाउँपालिका-८, कालीमाटीका ६० वर्षीय लालबहादुर रोका मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पुर्कोटदहबाट प्रहरी निरीक्षक दिपक केसीको नेतृत्वमा टोली खटाइएको छ।

घटना शंकास्पद देखिएकोले थप अनुसन्धानका लागि एसपी भुजेलसहितको टोली पनि घटनास्थल पुगेको जनाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...