News Portal

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार बढी पुग्यो

हिमालीसंचार संवाददाता
३०२ पटक

एजेन्सी। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको छ।

विगत २४ घण्टामा इजरायली सेनाले ९९ जनाको ज्यान लिएको छ भने अन्य १६९ जनालाई घाइते बनाएको छ।

जसबाट कुल मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुगेको छ। सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइन–इजरायली संघर्ष सुरु भएदेखि ९६ हजार ७९४ जना घाइते भएका छन्।

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...