News Portal

धवल शम्शेरलाई संगठन विभाग प्रमुखबाट हटाउने निर्णयमा डा.लोहनीको असहमति

हिमालीसंचार संवाददाता
२४६ पटक

काठमाडौं। राप्रपाका केन्द्रीय निर्देशक समिति प्रमुख डा. प्रकाश चन्द्र लोहनीले महामन्त्री धवल शम्शेर जबरालाई संगठन विभाग प्रमुखबाट हटाइएकोमा असहमति व्यक्त गरेका छन्।

अध्यक्ष राजेन्द्र लिंङ्देनले विहीवार राणासहितका नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए। लोहनीले आफ्नो असहमति व्यक्ति गर्दै अध्यक्षको निर्णयलाई अविवेकी र अमानवीय भनेका छन्।

लोहनीले भने– राप्रपाका सांसद तथा माहामन्त्री धवल शम्शेर बिरामि भयेर बिदेश मा उपचार गराउँदै हुनुहुन्छ यस्तो बेलामा उहाँलाई सङगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अ्मानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो। यो निर्णयप्रति म दुख ब्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु।

राप्रपामा पछिल्लो जिम्मेवारी हेरफेरले खैलाबैला मच्चिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...