News Portal

दैलेखमा अरिङ्गालले टोकर बालकको मृत्यु

हिमाली संचार संवाददाता
६९९ पटक

प्रविन शाही
दुल्लु दैलेख : जिल्लाको दुल्लु नगरपालीका ८ दुवारीचाखामा अरिङ्गालले टोकेर ३ बर्षे बालकको मृत्यु भएको छ ।

आमा टिपुरीका अनुसार बुधबार दिउसो करीब १२ बजेतिर अरिङ्गालको गोलामा जेठो छोरा जिस्किदा कान्छार्लाइ अरिङ्गालले टोकेको हो ।

अस्पताल पुराउदासम्म पुरै शरीररमा बिष सरीसकेको र धेरै पानि खुवाएको कारण साडे ३ बजेतिर दुल्लु अस्पतालमा मृत्युु भएको अस्पतालका सि.अ.यव खड्क शाहीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...