News Portal

कुवेतमा हुन लागेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा

हिमाली संचार संवाददाता
९३० पटक

कुवेत : नेपाल भलिवल क्लब कुवेतको आयोजनामा शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो नोभेम्बर १६ तारिख शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संयोजक राज मल्लले हिमाली संचारलाई बताए।

भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टूगो लगाएको आयोजकले जनाएको छ । त्यसैगरी सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदिन संयोजक मल्लले अनुरोध समेत गरेका छन।

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब, खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :
दर्ता शुक्ल – १० केडी
प्रथम पुरस्कार – १०० केडी, मेडल, टफि, प्रणाम पत्र
दितिय पुरस्कार – ५० केडी, मेडल, टफि, प्रणाम पत्र
मिति- १६ नोभेम्बर २०१८( शुक्रवार )
स्थान – झाड़ी ( महाबुल्ला )
समय – ८ बजे बिहान

संयोजक – राज मल्ल ( 60067572 )
BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182)
– शम्बु निरौला (90948667)

सम्पर्क

राज मर्हजन – 6593106355135902

हिमाल गाहा मगर – 50017790
रुपेन्द्र पाण्डे – 50632416
गोकुल जि सि – 97914531
सुरज सेन ठकुरी – 66980485

यो पनि हेर्नुहोस।
दिपावलीको अबसरमा नेपाल भलिवल क्लब कुवेतले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...