News Portal

  • एक मुस्लिमको संसारी मन्दिरमा गरेको भाकल पुरा भएपछि फेरी मन्दिर आए

    रबिन्द्र बराल, मोरङ
    ५८० पटक

    जेष्ठ-२२, मंगलबार/मोरङ – मोरङको रतुवामाई स्थित गोबिन्दपुर निवासी मो. मुस्लिम मुसलमानले बिगत आठ बर्षदेखि आफ्नो छोरी सन्तान नभएपछि उनले रङ्गेली स्थित संसारी मन्दिरमा आएर भाकल गरेको उनले बताएका छन्।

    उसको छोरीको सन्तान भएपछि उनले सोमबार रङ्गेलीमा रहेको संसार मन्दिरमा आएर आफ्नो मनकामना पूरा भएको मुस्लिमले बताए। 

    अहिले उनको फोटो सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ।  रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा  भाकल गरेको १ बर्ष भित्र मनकामना पूरा भएपछि दर्शन गर्ने माताको मन्दिरमा आईपुगेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    ९औं ट्यालेन्ट हन्ट सम्पन्न, इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव बस्नेतले गर्ने प्रतिवद्धता

    असार-१२, बुधबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औं बास्केटवल ट्यालेन्ट...

    रंगेली नगरपालिकाको ७२ करोडको बजेट सार्वजनिक

    असार-११,मंगलबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौं नगरसभा   सोमबार सार्वजनिक गरेको छ। नगरले  आर्थिक...

    मोरङमा सशस्त्र प्रहरीद्वारा विद्यार्थीहरूलाई खुल्ला सिमानाको विषयमा अन्तरक्रिया सचेतना कार्यक्रम प्रदान

    असार-११,मंगलबार/मोरङ – शान्ति उद्वार, सुरक्षा सदा बराह रक्षित सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका...

    अमेरिकी डलरको भाउ घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड ?

    काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको...

    युएइमा अन्तराष्ट्रिय सेफ सोसाइटी लगायदका संस्थाले तीन नेपालीलाई सम्मान गरे

    असार-१०, सोमबार/युएइ – वैदेशिक रोजगारीको सिलसिलामा युएईमा श्रमरत तीन जना नेपाली सम्मानित भएका छन्।आफ्नो मिहिनेत,...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal