News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    मौसम पूर्वानुमान
    ३६६ पटक

    चैत्र-२१, बुधबार/काठमाडौं – नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनी जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    आज अपह्रन्न सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रहनेछ। यता कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै, आज साझ सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रहने समेत महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ। 

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

    काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।...

    इनारमा खसेर बालिकाको मृत्यु

    ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवासीमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार साँझ सुर्खेतका...

    सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ। बैठकले शोक...

    लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण, दीपक मनाङेका सचिव पक्राउ

    काठमाडौँ – लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामा माथि आक्रमणको घटनामा गुन्डा...

    ३२ वर्षे उमेर हदबारे मतगणना विवादित, परिणाम सार्वजनिक स्थगित

    नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हदबारे विवाद बढ्दै...