News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा सामान्य हिमपातको सम्भावना

मोसम
२६७ पटक

चैत्र-२, शुक्रबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको केही पहाडी भूभागहरुमा आंशिक बदली रहने छ भने अन्य भूभागहरुमा आज मौसम सफा रहेको छ ।

आज अपह्रन्न सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा मौसम आंशिक बदली रहने छ भने  मुलुकका अन्य भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति लुम्बिनी र बाग्मती प्रदेश लगायत देशका पहाडी भूभागहरुमा मौसम आंशिक बदली रहने छ भने अन्य प्रदेशका केही भूभागहरुमा आजको मौसम सफा रहने छ। यती कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...