News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा सामान्य हिमपातको सम्भावना

आजको मौसम
२७७ पटक

फाल्गुण-२८, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी वायु न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सोमबार मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका अधिकंश पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य मौसम बदली रही केही भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सामान्यतय हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

त्यस्तै, महाशाखाका अनुसार भोली मंगलबार देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतय सफा रहने समेत उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...