News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा मौसम सफा रहने छ भने सामान्य हिमपातको सम्भावना

आजको मौसम
२६४ पटक

फाल्गुण-२८, आइतबार/काठमाडौं – नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशका पहाडी भूभागहरुमा  आंशिक बदली रही केही भूभागको मौसम  सामान्यतय  सफा  रहने महाशाखाले जनाएको  छ ।

त्यस्तै, आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका केही पहाडी भूभागहरुमा मौसम आंशिक  बदली  रही  अन्य केही  भूभागहरुमा  मौसम  सामान्यतय सफा रहने महाशाखाले उल्लेख गरेको छ।

त्यस्तै, आज साझ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित देशका उच्च पहाडी भूभागहरुमा  मौसम आंशिक बदली रही  बाँकी भूभागहरुमा  मौसम सामान्यतय सफा रहने समेत महाशाखाले जनाएको छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च  पहाडी  तथा  हिमाली  भूभागहरुका केही स्थानहरुमा  सामान्य हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको  छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...