News Portal

  • आज फाल्गुण-२६, शनिबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

    राशीफल
    १९८ पटक

    श्री शाके १९४५ विस २०८० फाल्गुन २६ गते शनिबार इश्वी सन् २०२४ मार्च ९ तारीख फाल्गुनकृष्ण पक्ष चतुर्दशी तिथी धनिष्ठा नक्षत्र सिद्ध योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा आनन्दादी योगमा प्रवद्र्ध योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु निशिबार्ने ।

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – साझेदारी कार्यमा विशेष सजग रहनु होला। नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुने योग रहेको छ। तपाईको बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ। मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेको छ । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहने छ ।

    बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्न सक्छ । मान्यजन तथा पारिवारीक सहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहने छ । बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सवारी साधनको प्रयोगमा ध्यान पूर्याउनु होला ।

    मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – कामकाजको क्षेत्रमा भने विशेष सजग रहनु होला अपजस आईपर्ने योग रहेको छ । तपाईले नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथी-भाईहरु टाडिएको अनुभव हुन सक्ला । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ । अपरीचित ब्यत्तिहरुको विश्वासमा नपरेकै बेश रहने छ ।

    कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला। तपाईको संचित रकम खर्च हुन सक्ने छ। खानपानमा विशेष ध्यान दिनु होला । तपाईलाई सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धी समस्याको सामना गनु पर्ने छ। मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्छ। सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ।

    सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्ने छ । तपाईको खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्यसम्पादनमा विशेष होसियार हुनु पर्ने छ । तपाईमा निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्ने छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ ।

    कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईको खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ। सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पर्ने छ । आर्थिक अभाबको सामन गर्नु पर्ला। तपाईको मनमा सामान्य चिन्ताले बास गर्ने छ। खानपानको गडबढीका कारणले सामान्य खर्चको सम्भाबना रहेको छ। कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुने छ। सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले तपाईको मनमा उत्साहा छाउने छ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुने योग रहेको छ । तपाईको बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्ने छ ।

    बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आज आम्दानी मध्यम रहेको छ । बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । आज सबारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु होला ।

    धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको आटँ शाहसमा बृद्धि हुनाले तपाईका बिपक्षीहरु कमजोर रहने छन् । सामान्य यात्रा हुन सक्ला । मित्र तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार आउने योग रहेको छ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुने छ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाईहरु टाडिएको अनुभव हुन सक्ला ।

    मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानी भोलिका निम्ति फाईदा हुने योग रहेको छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अपजस आउन सक्छ । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्ने छ। नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ ।

    कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – मानसिक चञ्चलतीले गर्दा कार्य दिगो नरहन सक्छ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्ने छन् । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहेको छ। आज शारीरिक आलस्यताका कारण तपाईको कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ ।

    मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – अरुको विश्वास गर्नाले धोका हुन सक्छ । तपाईको खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ । पारिवारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने छ। नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने योग रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...