News Portal

  • मौसम पूर्वानुमानः आज कोशी प्रदेश र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना

    मौसम पूर्वानुमान
    २१४ पटक

    फाल्गुण-१७, बिहिबार/काठमाडौं –  पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी बायुको प्रभावको कारणले देशका विभिन्न पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतय सफा रहेने महाशाखाले जनाएको छ।

    महाशाको अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतय सफा रहने छ। पूर्वको कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ। 

    आज राती पूर्वको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, भोली शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छिटफुटदेखि सामान्य वर्षाको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २ गतेको राशिफल

    आज मंसिर २, २०८२ (नोभेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सामाजिक सञ्जालमै टिकट बाँडफाँड, कति विश्वसनीय?

    काठमाडौं –  नेपालमा उदाउँदै गरेका कतिपय नयाँ राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुँदै...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...