News Portal

आजको मौसम पूर्वानुमान: मुलुकका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान
२६१ पटक

फाल्गुण-१६, बुधबार/काठमाडौं – नेपालको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पहाडी भूभागमा आंशिक बदली रही देशका विभिन्न बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  सफा रहने उल्लेख गरेको छ। आज देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राती देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। भने मुलुकका अन्य भूभागहरुमा मौसम सामान्यतय सफा रहने पनी माहाशाखाले जनाएको छ। र, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सामान्य हिमपातको सम्भावना रहेको समेत आफ्नो नियमित बुलेटिनमा अध्याबधि गरेको छ।  

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...