News Portal

३ लाख कुवेती दिनार हिनामिना गरेको आरोपमा इजिप्टियन नागरिक पक्राउ

हिमालीसंचार संवाददाता
२७५ पटक

कुवेत सिटी, कुवेत। आपराधिक सुरक्षा क्षेत्रले कुवेत उड्डयन सेवा कम्पनीबाट ३ लाख कुवेती दिनार पैसा हिनामिना गरेको आरोपमा एक इजिप्टियन नागरिकलाई पक्राउ गरेको छ।

किर्ते र कागजात छेडछाड गरेको अभियोगमा अभियुक्तको खोजी, अनुसन्धान र पक्राउ गर्ने सम्बन्धमा सार्वजनिक कोष अभियोजन पक्षको निर्देशनपछि एन्टि मनी क्राइम्स विभाग, अपराध अनुसन्धान महाशाखा र अरब प्रहरी विभाग (इन्टरपोल)द्वारा तुरुन्तै एक विशेष टोली गठन गरिएको थियो।

यो टोलीले संयुक्त अरब इमिरेट्सका अधिकारीहरू र वाणिज्य दूतावाससँग मिलेर आपराधिक व्यक्तिलाई आफ्नो देशमा भाग्नु अघि पक्राउ गर्न सफल भएको हो। अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि कुवेत झिकाइएको छ।

– अरब टाइम्स।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...