News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आजको राशीफल हेरेर तपाईको शुभदिनको शुरुवात गर्नुस्

    आजको राशीफल (पौष-२२, आइतबार २०८०)
    २५१ पटक

    श्री शाके १९४५ विस २०८० पौष २२ गते आइतबार इश्वी सम्पत् सन् २०२४ जनवरी ७ तारीख पौषकृष्ण पक्ष एकादशी तिथी विशाखा नक्षत्र शूल योग वव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा उत्पात योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु सफला एकादशीव्रत। 

    – ज्यो.पं सरोज घिमिरे 

    मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: अरुको कुरामा विशेष ध्यान नदिनु होला। तपाईको मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ। खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ ।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । तपाईको निर्णय गर्ने क्षामतामा बृद्धि हुने छ। मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ। सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

    मिथुन राशीका, कि, कु, घ, ङ, छ, के, को, ह: अरुको छीटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुने छ । शत्रुहरु सबल रहलान । स्वास्थ्य सम्बन्धि समस्याले सताउला। नयाँ लगानी तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहने छ ।

    कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो: मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भावना रहेको छ । मित्रजनको साथ सहयोग प्राप्त हुने छ । नयाँ कार्यको थालनीले गर्दा तपाईको मन प्रशन्न रहला। मन प्रशन्न गराउने समाचार प्राप्त रहने छन्। अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

    सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे: भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगबाट काममा विशेष फाईदा हुने छ। दाम्पत्य सम्बन्धमा सुधार आउने छ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुने छ। सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भावना रहेको छ ।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुने छ । आय आम्दानीमा बृद्धि हुने योग रहेको छ । सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ति हुन सक्नेछ ।

    तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते: मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा विशेष अभिरुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहने छ । अध्ययन अध्यापनमा समय मध्यम रहेको छ ।

    बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु: मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउने छ । सामान्य यात्राको सम्भावना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्धि हुने छ । ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भावना रहेको छ ।

    धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे: विश्वासिलो ब्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ। कुराकाट्ने ब्यक्तिहरुको कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह बढ्ने सम्भावना रहेको छ । तपाईको आय आर्जनका लागि भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढाएको राम्रो हुने छ।

    मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि: मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुने छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भावना रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। गैर ब्यक्तिको पूर्ण विश्वास नगरेको राम्रो साथै कुराकाट्ने ब्यतिहरुबाट बच्नु होला ।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द: कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुने छ। परिवारका कोहि सदस्यहरुको स्वास्थ्य क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक विकास तथा विद्या प्राप्ति हुने योग रहेको छ। कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहने छ ।

    मिन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि: मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ। शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...