News Portal

मारिएका साउदी पत्रकार खशोग्गीकी श्रीमतीलाई अमेरिकाले दियो शरण

हिमालीसंचार संवाददाता
११७५ पटक

एजेन्सी। टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले अमेरिकामा राजनीतिक शरण पाएकी छन्।

अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको दाबी गरेको छ।

पतिको हत्यापछि हानानले आफूलाई असुरक्षित महसुस गर्दै अगस्ट २०२० मा संयुक्त राज्यमा शरण लिनको लागि वर्क परमिटमा संयुक्त राज्य अमेरिका गएकी हुन्। यस क्रममा उनलाई अमेरिकाले २८ नोभेम्बरमा अनिश्चितकालीन शरण दिएको बीबीसीले उल्लेख गरेको छ।

इलात्राले भनिन्, ‘मैले जितेँ, हो उनीहरूले जमालको ज्यान लिए र मेरो जीवन बर्बाद पारे, तर मैले जितेँ।’

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...