News Portal

मौसम पूर्वानुमान; लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

मौसम पूर्वानुमान
२९७ पटक

पौष-५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ, भने तराईका विभिन्न स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने समेत महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। आज राति पनी देशभरका मौसम सामान्यतय सफा रहने र बाकी भागहरुमा सामान्यतय मौसम बदली रहने महाशाखाले बताएको छ।

त्यस्तै, आज देशभरको तापक्रम घट्ने क्रममा रहेकोले आजको मौसम चिसो बढ्ने छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैसंग महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...