News Portal

ललितपुरको झम्सीखेलमा प्रहरीले गोली चलायो, एकजना लागुऔषघ कारोबार गर्ने युवा पक्राउ

हिमालीसंचार संवाददाता
४०५ पटक

काठमाडौं – प्रहरीले ललितपुरको झम्सीखेलमा गोली चलाएको छ। आज झम्सिखेलमा प्रहरीले गोली हानेर मंगलबार एकजना युवालाई नियन्त्रणमा लिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीमाथि आक्रमणको प्रयास गर्दा नेपाल प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राईलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो। लागुऔषध कारोबार गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गर्न गएको टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि राईलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...