News Portal

कुवेतमा ओखलढुङ्गाका मानबहादुर भुजेलको मृत्यु

हिमालीसंचार संवाददाता
४५८ पटक

कुवेत। कुवेतमा कार्यस्थलमै मेसिनमा च्यापिएर एक नेपाली पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेल रहेका छन्।

विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर आइतबार मृत्यु भएको हो।

उनि उक्त कम्पनीमा ड्राइभरको रुपमा कार्यरत थिए। विगत १६ बर्षदेखि कुवेतमा कार्यरत ४६ वर्षिय भुजेल परिवारसहित मङ्गाफ भन्ने स्थानमा बस्दै आएका थिए।

मृतकको शव फर्वानिया हस्पिटलमा राखिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...