News Portal

फिगरकै कारण भाइरल १४ वर्षिया अलेक्जेन्डरो को हुन् त् आखिर

हिमालीसंचार संवाददाता
१२५२ पटक

एजेन्सी। कसैलाई प्रकृतिले बरदान नै दिएको हुन्छ। उसलाई न उमेरले नै छेकेको हुन्छ। अहिले अलेक्जेन्डरो नाम गरेकी एक फुच्ची केटी खुबै भाइरल छिन्। उनी भाईरल हुनुको कारण हो उनको फिगर।

तस्बिर देख्दा धेरैजसोलाई दिमागले धोका दिन्छ। बच्चा भएर पनि उनको फिगर यस्तो छ कि लाग्छ उनी कुनै अर्धबैँसे युवती हुन्। तर, होइन उनी हुन् मात्र १४ वर्षिया बालिका अलेक्जेन्डरो टोरेगोसो साँग हुन्। इन्डोनेसियाली १४ वर्षिया अलेक्जेन्डरोको चर्चा चुलिएको छ।

अलेक्जेन्डरो टोरेगोसो अहिले समाजिक संजालमा भाइरल भएकी छिन्। सानो उमेरमै फिगरका कारण उनी फेसबुकमा भाइरल भएकि हुन्। उनको यो फिगरका कारण धेरैले प्रतिक्रियाहरु दिदै आएका छन्। इन्डोनेसियाको अनलाईन ओकेजोन लेख्छ, निश्चित रूप देखि वातावरण, इन्टरनेट, र यस्तै विभिन्न कारणहरुले बच्चाको शरिरको बनावटमा प्रभाव पर्दछ।

अलेक्जेन्डरोको स्वामित्वमा रहेको इन्स्ट्रग्राम र फेसबुकमा धेरैँ फलोअर्स पनि छन्। उनको अनुहार वास्तवमा सुन्दर छ। लामो कपालको संयोजन, मिलेका आँखीभुई, मीठो मुस्कान र थुप्रै कारणले स्वाभाविक रूपमा यी बालिकालाई सुन्दर बनाएको छ। अलेक्जेन्डरो टिकटकमा पनि सक्रिय छिन्।

उनि निरन्तर आफ्ना टिकटक भिडियो आफ्नो फेसबुक, इन्स्ट र टिकटकमा सेयर गर्दै आएकि छिन्। अहिले सामाजिक सञ्जाल क्रेज यसरी बढ्दैछ कि थोरै मानिस मात्र यसबाट अछूतो छन्। विश्वको ठूलो जनसंख्या सामाजिक सञ्जालमा प्रत्यक्ष जोडिएको छ जसका कारण संसार निकै साँघुरो भैसकेको छ।

कोसौं टाढा घटेका घटना क्षणभरमै संसारभर एकैपटक भाइरल हुन्छन्। दशकौंअघि छुटेकाहरू पुन: भेटिन्छन्, को–कहाँ कसरी के गर्दैछ भन्ने कुरा भेटेर वा फोन गरेर बताइरहनु पर्दैन, एउटै क्लिकमा ब्रह्माण्ड भेटिन्छ आफ्नै कोठाको ओछ्यानमै बसीबसी। यस क्रममा नेपाली महिलाहरू पनि सोसल नेटवर्कमा निकै सक्रिय देखिन थालेका छन्। उनीपनि यस्तै एक भाईरल फुच्ची हुन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...