News Portal

ग्यास तथा पेट्रोलियम खानी उत्खननका लागि विशेष जोड दिइयोस् -चन्द्र वहादुर थापा अध्यक्ष ग्यास विक्रेता महासंघ नेपाल

हिमालीसंचार संवाददाता
६८५ पटक

दैलेख–    नेपालमा पेट्रोलियम खानीको संभावनाहरु छन भनेेे पनि अन्वेषण उत्खनन प्रकृया सुन्य जस्तै देखिएको छ।दैलेख स्थित पादुका स्थान,नाभीस्थान र आसपासको १४ किलोमिटरको दुरिमा करिव ४५ वटा ग्यास चुहावट स्थलहरु भेटिएको भनिएको छ।त्यस्तै खानी तथा भुगर्व विभागको प्रारंभिक अध्यन अनुसार चुरे क्षेत्र तराई तेल र ग्यासको लागी संभावित क्षेत्रहरु हुन भनिएको छ।

यी र यस्तै संभावनाहरु विच विगत २०३९ सालमा पेट्रोलियम अन्वेषण प्रवधन परियोजनाको स्थापना भई संभावित स्थानहरु लाई १० अन्वेषण खण्डमा विभाजन गरि काम अगि वढाउने भनियता पनि आजसम्म के भइरहेको छ,किन ढिलाई भइरहेको छ जिज्ञासा को विषय बनेको छ।मुलुकले पेट्रोलियम पदार्थको नाममा वर्षेनी अरवौ रुपैयाको धनरासी खर्चिरहेको छ । यदि नेपाल कै जमिन भित्र पेट्रोलियम पदार्थ छ। भने यसको अन्वेषण र उत्खननमा सरकारको ध्यान पुग्नु पर्छ।

प्रतिकृया दिनुहोस्

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...