News Portal

मलेशियामा मानसिक संतुलन गुमाएका रसुवाका कुमार गोलेको उद्वार

हिमाली संचार संवाददाता
१०२९ पटक

मलेशिया : रोजगारीका लागि मलेशिया पुगि मानसिक सन्तुलन गुमाएका एक नेपालीलाई उद्वार गरि स्वदेश फिर्ता गरिएको छ। मानसिक सन्तुलन गुमाएपछी लामो समय देखि मलेशियामा अलपत्र अबस्थामा रहेका रसुवा-७ धाईबुङका कुमार गोलेलाइ बिहीवार नेपाली दूतावास मलेशियाको समन्वयमा उद्वार गरिएको हो।

मलेशियामा कार्यरत गोलेका साथीहरूको पहलमा आर्थिक सहयोग संकलन गरि कानुनी र कागजी प्रक्रिया पूरा गरि स्वदेश फिर्ता गरिएको पासाङ तामाङले जानकारी दिएका छन्।

गोलेलाइ स्वदेश फर्काउन मलेशियाबाट भिम बहादुर तामाङले पहल गरेका थिए भने हवाई टिकटको लागि साइप्रसमा कार्यरत साङमो थोकर र इजरायलमा कार्यरत रोसि मोक्तान तामाङले आवश्यक आर्थिक सहयोग गरेका थिए। एभरेस्टदैनिक

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...