News Portal

च्याम्पियन चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफको इन्जुरी समय तनावग्रस्त बनेपछि रेफ्री प्रज्वल क्षेत्रीले खुमलटारका चार अफिसियललाई रातो कार्ड देखाइसकेका छन्।

खेलको पहिलो हाफमा ६ मिनेटको इन्जुरी समय थपिएको थियो। तर, खेल तनावग्रस्त बन्दा रोकिएको पहिलो हाफपनि समाप्त भएको छैन।

लिग च्याम्पियन बनिसकेको चर्च ब्वाइज २५ खेलबाट ४५ अंक जोडेको छ। यस्तै, तालिकाको पुछारमा रहेको खुमलटारको २७ अंक जोडेको छ। रेलिगेसनबाट बच्न खुमलटारालाई आज जित्नै पर्ने दबाब छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...