News Portal

  • बिहेका कारण निकै ट्रोलको सामना गरेकी अभिनेत्रीको सम्बन्धविच्छेद हुन लागेको हो ?

    हिमालीसंचार संवाददाता
    ६६५ पटक

    काठमाडौं। गत वर्ष साउथकी चर्चित अभिनेत्री महालक्ष्मीले फिल्ममेकर रविन्द्र चन्द्रशेखरसँग विवाह गरेकी थिइन्। चलचित्र निर्मातासँग विवाह गरेको कारण अभिनेत्रीलाई धेरै ट्रोल गरिएको थियो। उनले पैसाका लागि रविन्द्र चन्द्रशेखरसँग विवाह गरेको इन्टरनेट प्रयोगकर्ताले बताएका थिए।

    तर, महालक्ष्मी र रविन्द्र चन्द्रशेखरले यसबारे कसैलाई केही भनेका छैनन्। यसैबीच, यो जोडी केही दिनदेखि अलग हुने चर्चा छ। बिछोडको खबरका बीच महालक्ष्मीले पतिसँगको नयाँ तस्बिर सेयर गरेकी छिन्।

    तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, कति पटक पुरुषहरुले सोलो तस्विर नराख्न भनेका छन्। त्यसपछि सामाजिक सञ्जालमा हाम्रो सम्बन्धविच्छेदको चर्चा चलिरहेको छ।

    उनले थप लेखेकी छिन् कि तपाईले एउटै गल्ती बारम्बार दोहोर्याउनु भएको छ। यो पोस्ट सेयर गर्दै महालक्ष्मीले आफ्नो दोस्रो विवाहमा कुनै समस्या नभएको स्पष्ट पारिन्। यससँगै ट्रोललाई यो पनि भनेकी छीन् कि उनीहरुको बारेमा मानिसहरु जे सुकै भनुन् तर उनीहरु एक अर्कालाई धेरै माया गर्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...