News Portal

अनसनरत सांसद गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब

यादव आचार्य
३०१ पटक

गुलरिया। अनसनरत संघीय सांसद एवं पूर्व सिँचाइ मन्त्री संजय गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब दिएका छन्।

बर्दियाको बबईनदी स्थित जब्दीघाट पुलमुनी अनसनमा बसेका सांसद गौतमको जीवन रक्षाको माग गर्दै नागरिक समाज सञ्जाल बर्दियाले दबाब दिएको हो।

जिल्लाको समग्र विकासका लागि १५ बुँदे मागसहित सात दिनदेखि आमरण अनसनमा रहेका गौतमको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि सञ्जालले ऐक्यबद्धता जाहेर गर्दै सरकारसँग सांसद गौतमको जीवन रक्षाको माग गरेको हो।

सञ्जालले प्रमुख जिल्ला अधिकारी मार्फत जीवन रक्षाको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...