News Portal

उत्तर प्रदेशमा देखियो योगी आदित्यनाथको नगर निगम चुनावमा जादु !

हिमालीसंचार संवाददाता
२४२ पटक

एजेन्सी। भारतको उत्तर प्रदेशमा भएको निकाय चुनावअन्तर्गत नगर निगमको शुरूआती मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले कब्जा जमाएको छ।

नगर निगमका १७ सिटमध्ये १६ सिटमा भाजपाले अग्रता लिएको छ भने १ सिटमा बहुजन समाजवादी पार्टी (बसपा) अगाडि देखिएको छ।

राष्ट्रियस्तरमा भाजपाको प्रतिस्पर्धी दल कांग्रेस शून्यमा छ। निकाय चुनावअन्तर्गत उत्तर प्रदेशमा २ चरणमा नगर निगम, नगरपालिका र नगर पञ्चायतको चुनाव भएको थियो। शनिवार मतगणना भइरहेको छ।

मतगणनामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जादु देखिएको छ। योगी प्रदेशको राजधानीमा आएपछि त्यहाँ लगातार भाजपाले सरकार चलाउँदै आएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...