News Portal

स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठग्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ का ४६ वर्षका एकराज नेम्वाङ रहेका छन्।

नेम्वाङले विजय लिम्बुलाई स्लोभाकियाको कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङ्गको काम गरेवापत मासिक २ लाख तलब हुने भन्दै प्रलोभन देखाइ १२ लाख रुपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए।

पीडितले वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी दिए थिए। विभागले पक्राउ गरी पठाइ दिन प्रहरीलाई पत्राचार गरेपछि उनी पक्राउ परेका हुन्।

प्रतिकृया दिनुहोस्

इरान युद्ध गम्भीर मोडमा: ८०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते, विश्वभर इन्धन मूल्य वृद्धि हुने

काठमाडौं — मध्यपूर्वमा बढ्दो सैन्य टकरावबीच इरान केन्द्रित युद्धले गम्भीर रूप लिएको छ। पछिल्ला दिनहरूमा...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...