News Portal

ब्यूटीपार्लर खोलेर यौनधन्दा, दुई महिला र एक पुरुष पक्राउ

हिमालीसंचार संवाददाता
३४२ पटक

जनकपुरधाम। रौतहटको गौर नगरपालिका १ स्थित साहिबा ब्यूटीपार्लर संचालन गरेर यौनधन्दा चलाएको रहस्य बाहिरिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त ब्यूटीपार्लरमा छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो।

प्रहरीले यौनधन्दामा संलग्न दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। ब्यूटीपार्लर कसले संचालन गरेको कुरा खुल्न सकेको छैन।

उक्त ब्यूटीपार्लरमा जुवा समेत खेलाउने काम भइरहेको थियो। प्रहरीले तास पनि बरामद गरेको छ। अगाडी यूवतीको आकर्षक फोटो राखिएको ब्यूटीपार्लरको ब्यानर राखिएको थियो।

तर कोठाभित्र ब्यूटीपार्लरको काम भइरहेको देखिएको छैन्। प्रहरीका अनुसार कोठामा यौनधन्दाका लागि बेड लगाएको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...