News Portal

शर्मिला वाइवाले विष खाइन्, वीर अस्पतालमा भर्ना गरियो

हिमालीसंचार संवाददाता
५१३ पटक

काठमाडौं। सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन्।

उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटारस्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन्।

राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए। वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन्।

उनले विष सेवन गर्नुको कारण खुलेको छैन। निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन्। पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन्।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...