News Portal

कुवेतविरुद्ध नेपाल २४३ रनले विजयी

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौँ। आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतविरुद्ध २ सय ४३ रनले विजयी भएको छ।

शनिबार भएको दोस्रो खेलमा कुवेतविरुद्ध २ सय ४३ रनले विजयी भएको हो।

कुवेतलाई नेपालले जितको लागि ३ सय ४५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पुरा गर्न नसक्दा कुवेत नेपालसँग पराजित भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...