News Portal

आइसीसी लिगमा सबैभन्दा बढी विकेट लिने तेस्रो खेलाडी बने सन्दीप लामिछाने

हिमालीसंचार संवाददाता
३४९ पटक

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गरेका छन्। उनी लिग २ मा ५० विकेट लिने तेस्रो खेलाडी हुन् भने नेपालका पहिलो खेलाडी हुन्।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै लामिछानेले ५१ विकेट लिएका हुन्। सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन्।

यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्। उनको नाममा ७६ विकेट रहेको छ। दोस्रो स्थानमा अमेरिकाका तिव्र गतिका बलर सौरभ नेत्रवाल (५८ विकेट) रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...