News Portal

नेपाली हवाई सेवा सुरक्षित बनाउन ग्यास विक्रेता महासंघको अनुरोध

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौ। ग्यास विक्रेता महासंघ नेपालले आफ्नो कार्यसमितीको आकस्मिक रुपमा सचिवालयको वैठक वोलाई हिजो माघ १ गते पोखरामा भएको हवाई दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै एक शोक विज्ञप्ति जारी गरेको छ।

नेपाली आकासमा हवाई यात्रा थप सुरक्षित बनाउन सरकारसंग महासंघबाट सरकारको ध्यान आकृष्ट गरिएको सो शोक विज्ञप्तीमा दुर्घटनामा परेका सबै यात्रुहरुको उद्दार र उचित राहतको व्यवस्था गर्न सरकारसंग अनुरोध पनि गरिएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...