News Portal

पोखरामा दुर्घटनामा परेको विमानमा पत्रकार त्रिभुवन पौडेल पनि सवार

हिमालीसंचार संवाददाता
३३१ पटक

काठमाडौँ। पोखरामा दुर्घटनामा परेको विमानमा पत्रकार त्रिभुवन पौडेल पनि सवार रहेको खुलेको छ।

पौडेलको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्राप्त यात्रुहरूको सूचीमा पौडेलको नाम समावेश छ।

पौडेल हाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुन्।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...