News Portal

ठकुरी सहयोग संजाल युएईले यसरी मनायो बडादशै

कमल सिंह ठकुरी
२३०८ पटक

युएई : ठकुरी सहयोग संजाल युएईले हिजो शुक्रबार अर्थात अक्टोबर १९ का दिन बिजया दशमी – २०७५ को अबसरमा सामुहिक टीका तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

युएईको दुबैइ शहर नजिकै पर्ने सबैभन्दा अग्लो हिल्स(जेबल जैस)अल रस अल खेमामा ठकुरी सहयोग संजाल युएईले सामुहिक टीका तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ मनाएको संजाल युएईका महासचिव जीवन सिंह ठकुरीले हिमाली संचारलाई जानकारी दिए।

संजालका सल्लाहकार बिश्वदेब शाह, शिला सिंहको हातबाट सामुहिक टीका तथा जमरा ग्रहण गर्नुका साथै संजालका सल्लाहकार शाहले उपस्थित सबैलाई शुभकामना दिनु भएको थियोे।

संजाल युएईका अध्यक्ष भिम मल्ल ठकुरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...