News Portal

११ कक्षाका बिद्यार्थीलाई गर्यो धुनिबेशि स्कुलले स्वागत

हिमालीसंचार संवाददाता
५८२ पटक

धादिङ। धुनिवेशि माध्यमिक आवाशिय बिद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रमकाे आयाेजना गरेकाे छ।

एग्राे अरेन्ज रिसाेर्टमा संञ्चालन भएकाे उक्त कार्यक्रम भव्यताकाे साथ सम्पन्न भएकाे छ।

कार्यक्रमका क्रममा आ-आफ्नो मन्तब्य राख्दै सबै शिक्षकशिक्षिकाहरुले विद्यार्थीकाे उज्ज्वल भविष्यकाे कामना गर्दै अबका दुई वर्ष कडा मेहनत गर्न प्राेत्साहन गर्नुभयाे।

प्रमुख अतिथिसमेत रहनु भएका बिद्यालयका प्रधानाध्यापक भिम बस्नेतले बिद्यार्थीमा किताबि ज्ञानले मात्र प्रयाप्त नहुने भन्दै उचित संस्कार र विवेककाेसमेत अभिवृद्धि हुनपर्ने कुरामा जाेड दिनुभयो।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...