News Portal

सुर्खेतको भेरीगंगामा उपप्रमुखको घरबाट खाजाखाने कुप्पन बरामद

हिमालीसंचार संवाददाता
२२६२ पटक

सुर्खेत। भेरीगंगा नगरपालिका-९ जहरे मतदान केन्द्र नजिकै रहेको उपप्रमुख धनसरा बोहराको घरबाट खाजा खाने कुप्पन, पैसा बांडिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

भोट हाल्न आएका युवाहरुलाई एमाले नेताहरुको रोहोबरमा खाजा बांडिरहेको थियो। मतदान केन्द्रको छेउकै घरमा जनप्रतिनिधिको रोहबरमा मतदातालाई पैसासहित खानाको कुप्पन बाढ्दै गरेको पाईएपछि बिरोध भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...