News Portal

लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर

हिमालीसंचार संवाददाता
३८९ पटक

काठमाडौँ। नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर रनवेमा परेको छ। आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बु जिल्लाको तेन्जिङ–हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो।

विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६ वटा विमानस्थलका रनवलेलाई सूचीमा राखेको छ।

जसमा पहिलो नम्बरमा स्कटलेन्डको बाररा एयरपोर्ट, दोस्रो नम्बरमा ग्रिसको स्कीयाथोस एलेक्जेन्ड्रोस पापाडिमान्टिस एयरपोर्ट रहेको छ।

तेस्रो नम्बरमा रहेको तेन्जिङ–हिलारी एयरपोर्ट विश्वको खतरायुक्त विमानस्थलको रुपमा परिचित रहेको छ। विश्वको शिखर सगरमाथा आरोहणका लागि लुक्ला विमानस्थल प्रयोग हुन्छ। ९ हजार ३३४ फिट उचाईमा यो विमानस्थल रहेको छ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...