News Portal

तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सव तयारी पुरा

हिमाली संचार डटकम
८७० पटक

कमल सिंह ठकुरी
अक्टोबर १५, कुवेत –तामाङ भाषा र सस्कृतिको प्रबर्द्धन गरौ, ताम्सालिङ प्राप्तीका लागि शक्ति निर्माणमा लागि परौ भन्ने मुल नारा बोकेको तामाङ जातिहरुको सस्था नेपाल तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सवको तयारी पुरा भएको छ।

आउदो ९ नोभेम्बर २०१८ शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने सस्थाका महासचिव कृष्ण बहादुर तामाङले हिमाली संचार डटकमलाई जानकारी दिए।

उक्त दिन कुवेतमा रहेका सम्पुर्ण तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थित भैइ कार्यक्रम भब्य र सब्य बनाई सहयोग गरिदिन हुन सस्थाका अध्यक्ष शुरेस ग्याबा तामाङले अनुरोध गरेका छन।

साथै सो कार्यक्रममा सस्थाले सास्कृतिक कार्यक्रमको आयोजना समेत गरेकोले उक्त दिन कुवेतमा रहेका कुनैपनि संघ-सस्थाले कार्यक्रम नजुधाइ दिनुहुन समेत अनुरोध गरेको छ।

             तपशिल
मिति : ९ नोभेम्बर २०१८, शुक्रबार ।
स्थान : युनिक अडिटोरियम हल, फर्वानिया (अल हाईतम रेस्टुरेन्टको ठिक पछाडि)
समय : बिहानको १० बजे
आयोजक : नेपाल तामाङ घेदुङ्ग कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...