News Portal

  • सुनबर्षीमा एमालेको जुलुसमा गएको ट्याक्टर दुर्धटनामा घाइते भएका मध्ये एक युवाको मृत्यु

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका-६ स्थित सिटौला टोलमा नेकपा एमालेको नेता, कार्यकर्ता र स्थानीय बोकेको ट्याक्टर दुर्घटना हुदा १३ जना स्थानीय घाइते भएका थिए । घाईते मध्येका ४० बर्षीय राजकुमार सहनीको उपचारका क्रममा मृत्यु भएको छ।

    एमालेसो विजय जुलुसका लागि को २ च १४३७ नम्बरको ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हो । रंगेली प्रहरीका अनुसार ४० बर्षीय राज कुमार सहनीको उपचारका क्रममा खोपा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

    एमालेको विजय जुलुसमा घाइते भएका स्थानीयलाई एमालेबाट बिजेता भएका मेयर श्याम राजवंशी, उपमेयर मिरा दास, विभिन्न वडाध्यक्षहरु घाइते भेट्न अस्पताल गएका थिए। ११ जना स्थानीयको अबस्था सामान्य रहेको छ। रंगेली अस्पतालमा उपचार गरी घर फरिकी सकेका प्रहरीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...