News Portal

धरान वडा नं. १२ मा एमालेका उम्मेदवार राईको प्यानल सहित निर्वाचित

हिमालीसंचार संवाददाता
३८८ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. १२ मा नेकपा एमालेको उम्मेदवार टंक राईले ८१५ मत प्राप्त गरी वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् ।

उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार विष्णु तामाङले ६७५ मत प्राप्त गरी पराजीत भएका हुन्।

त्यस्तै, खुल्ला सदस्य तर्फ ब्रहाज्ञ भट्टराईले ८४३ मत र विनिता बज्रचार्यले ७३१ मत प्राप्त गरेकी छिन्। महिला सदस्यमा चुन्नु थापाले ७९२ मत प्राप्त गरेकी छिन भने दलित महिला सदस्यमा शान्ति त्रिखत्रीले ७८९ मत प्राप्त गरी वडा नं. १२ मा वडाध्यक्ष राईको प्यानल सहित निवार्चित भएका हुन्। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...