News Portal

गायिका जुनी र गायक चोत्लुङको ‘झलमल खुल्छ,अधेरी रातमा’ सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७१७ पटक

धरान –  पूर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राई र गायक चोत्लुङ हाङ लिम्बुको संयुक्त आवाजमा रहेको ‘झलमल खुल्छ, अधेरी रातमा’ म्युजिक भिडियो गायिका जुनी खालिङ राईको युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

चर्चित युवा संगीतकार अनिल कोयी राईको संगीत रहेको गीत कृष्णभक्त राईले सरल तरिकाले एरेन्ज गरेका छन् । योगेन मुकारुङले रेकर्ड गरेका गीत मिक्यिङ मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन। 

गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर स्थित काठमाडौं रेकर्ड गरिएको गीत योकेन मुकारुङले स्टुडियो छायांकन गरेका गीतलाई जीवन मुकारुङले प्राविधिक संयोजन गरेका हुन्। 

सार्वजनिक गीतमा नरजीत खालिङ राई, रिता खालिङ राई र अचेत आए राईलाई विशेष धन्यबाद प्रकट गरिएको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...